NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा चतुर्थी - १९

दुल्लु नगरपालिका, दुल्लु दैलेखमा स्थानीय तहसँग कानून निर्माण सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम

दुल्लु नगरपालिका, दुल्लु दैलेखमा स्थानीय तहसँग कानून निर्माण सम्बन्धी अन्तर्क्रियात्मक  कार्यक्रम
मिति २०८२।०२।२३ गतेका दिन दैलेख जिल्ला अन्तर्गत रहेको दुल्लु नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, सबै वडाका वडा अध्ययक्ष, दलित महिला सदस्यहरु, महिला सदस्यहरु, दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख,उजुरी प्रशासक ज्यूसमेत सम्मिलित कानून निर्माण सम्वन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो।