हुम्लामा हिरासत निरीक्षण, लिखित जवाफ सम्बन्धी कार्यक्रम सम्पन्न

हुम्लामा हिरासत निरीक्षण, लिखित जवाफ सम्बन्धी कार्यक्रम सम्पन्न

None

मुख्य न्यायाधिवक्ता माननीय श्री कृष्ण बहादुर हमाल सहित कार्यालय प्रमुख डम्बरप्रसाद काफ्ले, सहायक न्यायाधिवक्ता सिर्जना ढकाल, सृजना आचार्य तथा ह.स.चा पूर्णबहादुर जि.सी सहितको टिमबाट जिल्ला प्रहरी कार्यालय हुम्लाकाे हिरासत,कारागार निरीक्षण, छलफल, कानूनी राय तथा लिखित जवाफ सम्बन्धी समन्वयात्मक बैठक र हिरासतका शंकित व्यक्तिका लागि अधिकार सम्बन्धी फ्लासचार्ट समेत हस्तान्तरण सम्पन्न भयो। मिति २०८३/०२/२० देखि २७ !