आ.व. २०८२।०८३ को वार्षिक प्रतिवेदन पेश
प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष आ.व. २०८२।०८३ को वार्षिक प्रतिवेदन पेश
मिति २०८३।०४।११ गते मुख्य न्यायाधिवक्ता माननीय कृष्ण बहादुर हमाल ज्यूले यस कार्यालयको आ.व. २०८२।०८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।