मिति २०८२/१०/०८ माननीय मुख्य न्यायाधिवक्ता ज्यू सहित कार्यालय प्रमुख र सहायक न्यायाधि्वक्ताको टिमबाट जिल्ला कारागार कार्यालय, निरिक्षण अनुगमन तथा वन्दीहरुसँग छलफल कार्यक्रमका साथै वन्दी ब्यक्तिका लागि अधिकार सम्वन्धि फ्लासचार्ट समेत हस्तान्तरण सम्पन्न भयो