मिति २०८२/०९/०८ माननीय मुख्य न्यायाधिवक्ता ज्यू सहित कार्यालय प्रमुख र सहायक न्यायधिवक्ताको टिमवाट प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्ष अनुगमन तथा हिरासतका शंकित ब्यक्तिका लागि अधिकार सम्वन्धि फ्लासचार्ट समेत हस्तान्तरण सम्पन्न भयो!!