मिति २०८२/१०/०७ गते मुख्य न्यायाधिवक्ता, कार्यालय प्रमुख र सहायक न्यायाधिवक्ताको टिमबाट ईलाका प्रहरी कार्यालय, छिन्चु सुर्खेतको हिरासत कक्ष अनुगमन र हिरासतका शंकित ब्यक्तिका लागि अधिकार सम्वन्धि फ्लासचार्ट समेत हस्तान्तरण सम्पन्न भयो !!