संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद् अन्तरगत विशेष समाधिक्षक प्राध्यापक निकोलश लेभरात ( prof. Nicolas Levrat) संग आज कर्णालीमा अल्पसंख्यक र सिमान्तकृत समुदायको अधिकार र प्रदेश सरकारको तर्फवाट गरिएका प्रयासहरू बारे छलफल भयो।