मिति २०८२/०७/१८ गते मुख्य न्यायाधिवक्ता माननीय श्री कृष्ण बहादुर हमाल ज्यूले माननीय महान्यायाधिवक्ता श्री सबिता भण्डारी ज्यू समक्ष यस कार्यालयको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।