वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
मिति २०८२।०३।०५ गते गुर्भाकोट नगरपालिका, सुर्खेतमा कानून निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तरक्रिया सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय तहमा निर्माण गरिने कानून निर्माणमा सहजता ल्याउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको हो।