सल्यान जिल्लामा कानूनी राय र लिखित जवाफ सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न
३० जेठ, २०८२
मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतबाट सल्यान जिल्लामा कानूनी राय र लिखित जवाफ सम्बन्धी समन्वयात्मक बैठक जिल्ला प्रशासन कार्यालय, सल्यानको सभाहलमा सम्पन्न भएको छ।