महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पारु - १

मिति २०८२।०१।०८ गते सुर्खेत जिल्लामा रहेका हिरासत तथा थुनुवा कक्ष निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

हिरासत निरीक्षण तथा अनुगमन

मिति २०८२।०१।०८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत, इलाका प्रहरी कार्यालय, छिन्चुको हिरासत, डिभिजन वन कार्यालयको हिरासत र कारागार कार्यालय सुर्खेतको थुनुवा कक्षको अनुगमन तथा निरीक्षण कार्यक्रम मुख्य न्यायाधिवक्ता माननीय श्री कृष्ण बहादुर हमाल, उप न्यायाधिवक्ता श्री रत्नप्रकाश गिरी र सहायक न्यायाधिवक्ताद्वय श्री कृष्ण कुमारी भण्डारी र श्री रवि शंकर चौधरी ज्यू समेतको उपस्थितिमा सु-सम्पन्न गरियो।